ओली दिल्ली गएपछि ईश्वर पोखरेल बने प्रधानमन्त्री !

ओली दिल्ली गएपछि ईश्वर पोखरेल बने प्रधानमन्त्री !

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् । ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो ।

Logo