काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि चैत २३ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । तीन दिने राजकीय भ्रमणका लागि  ओली भारत जान लागेका हुन् । "/>

प्रधानमन्त्री ओली चैत २३ गते भारत जाने

प्रधानमन्त्री ओली चैत २३ गते भारत जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि चैत २३ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । तीन दिने राजकीय भ्रमणका लागि  ओली भारत जान लागेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री मोदीलगायतसँग भेटघाट गर्नेछन्। दोश्रो पटक प्रधानमन्त्री बनेपछि ओली पहिलो विदेश भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

 

फोटो: प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमण 

‘ओलीलाई पहिलो भ्रमण भारतवाट गर्न चीनकै सल्लाह’

Logo