राज्यमन्त्री अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

राज्यमन्त्री अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी पाएकी छन्  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी हस्तान्तरण गरेका हुन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीसँगै रहेको थियो । अब राज्यमन्त्री अर्यालले विभागीय निर्णयहरु गर्न पाउने छन् । 

स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । अर्यालले स्याङ्जा २ मा कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधि सभा निर्वाचनमा विजयी भएकी थिइन्। 

Logo