तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक १३ गते

तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक १३ गते

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि स्थगित रहेको प्रदेश नम्बर तीनको प्रदेशसभा बैठक चैत १३ गते बस्ने भएको छ ।

चैत १२ गते दलीय परामर्श बैठकपछि १३ गतेबाट प्रदेशसभा बैठक बस्न लागिएको हो । बैठकमा प्रदेश सरकारको आर्थिक कार्यविधि २०७४, लगायतका बिधेयकबारे बैठकमा छलफल हुनेछ ।

Logo