उपसभामुखको निर्वाचन आज

उपसभामुखको निर्वाचन आज

केन्द्रबिन्दु
0
Shares

आज (शुक्रबार) उपसभामुखको निर्वाचन हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।

उपसभामुखमा वाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छन् । प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने पक्का छ ।

एमाले र माओवादी केन्द्र सहमति अनुसार उपसभामुख एमालेको भागमा परेको थियो ।

Logo