सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । महरा निर्विरोध निर्वाचित भए पनि औपचारिक घोषणा हुन् भने बाँकी छ  ।

सभामुखका लागि उनको मात्र उम्मेदवारी परेकाले  निर्विरोध निर्वाचितभएका हुन्  । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।

रोल्पा जिल्लाको लिवाङगाविस वडा नम्बर -७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महरा पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन् ।

Logo