काठमाडौँ । अब केन्द्रीय तहमा १७ वटा मात्रै मन्त्रालय रहने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयबारे टुंगो लगाएको हो । "/>

यी हुन् केन्द्रीय तहमा हुने १७ मन्त्रालय (सूचिसहित)

यी हुन् केन्द्रीय तहमा हुने १७ मन्त्रालय (सूचिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । अब केन्द्रीय तहमा १७ वटा मात्रै मन्त्रालय रहने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयबारे टुंगो लगाएको हो ।

संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिपरिषद् रहने व्यवस्था रहेकाले सरकारले हाल कायम रहेको ३१ वटा मन्त्रालयलाई घटाएको हो ।

मन्त्रालयहरु 

१. गृह
२. अर्थ तथा योजना
३. परराष्ट्र
४. रक्षा
५. भौतिक पूर्वाधार तथा यातायात
६. संघीय मामिला तथा सामान्य प्रशासन
७. सूचना-सञ्चार र विज्ञान तथा प्रविधि
८. श्रम तथा रोजगार तथा महिला बालबालिका 
९. पर्यटन
१०. शिक्षा तथा खेलकुद
११. कृषि, सहकारी तथा भूमि व्यवस्थापन 
१२. जलस्रोत तथा ऊर्जा
१३. उद्योग, वाणिज्य तथा आपूर्ति
१४. सहरी विकास, आवास खानेपानी तथा सरसफाइ
१५. वन तथा वातावरण
१६. स्वास्थ्य तथा जनसंख्या
१७. कानुन, न्याय तथा संसदीय मामिला

Logo