मन्त्रिपरिषदले गर्यो महत्वपूर्ण निर्णयहरु, ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल

मन्त्रिपरिषदले गर्यो महत्वपूर्ण निर्णयहरु, ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटा बनाउने निर्णय पनि गरेको छ ।

Logo