बाम बैठकमा आधा घण्टा बसेर किन फर्के उपेन्द्र यादव

बाम बैठकमा आधा घण्टा बसेर किन फर्के उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा आयोजित बाम बैठकमा सहभागी भएर फर्केका छन् । बालुवाटारमा रहेका हाम्रा सम्बाददाता पंकज धामी र क्यामेरा पर्सन दिपेन्द्र रायमाझीका अनुसार उनी आधा घण्टामात्र बैठकमा बसेर निश्किएका थिए । उपेन्द्र यादव किन बाम बैठकमा आए र थोरै समयमा निश्के भन्ने सम्बन्धमा स्रोतले केही बताउन चाहेन । विवरण आउन बाँकी–

 

Logo