यस्ता छन् माओवादी जनयुद्धका दुर्लभ तस्बिर (भिडियोमा)

यस्ता छन् माओवादी जनयुद्धका दुर्लभ तस्बिर (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

२३ औं माओवादी जनयुद्धको अवसर पारेर सांस्कृतिक संग्रहालय नेपालले तस्बिर प्रदर्शन गरेको छ । फागुन ७ गतेसम्म चल्ने प्रदर्शनीमा २ सय ७५ तस्बिरहरु रहेका छन् । आर्ट काउन्सिल बबरमहलमा उक्त प्रदर्शनीको उद्घाटन जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

 

 

Logo