महोत्तरी ।

महोत्तरी प्रहरीले आज बिहान नदी किनारामा फालिएको एक नवजात शिशुको उद्धार गरेको छ । "/>

नदी किनारामा फालिएको नवजात शिशुको उद्धार

नदी किनारामा फालिएको नवजात शिशुको उद्धार

केन्द्रबिन्दु
0
Shares

महोत्तरी ।

महोत्तरी प्रहरीले आज बिहान नदी किनारामा फालिएको एक नवजात शिशुको उद्धार गरेको छ । सोनमा गाउँपालिका–६ स्थित रुपनी नदीको किनारामा बेवारिसे अवस्थामा फेला परेको सो बालिकालाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेको हो । 

मगरथानादेखि दक्षिणतर्फ गुलरिया टोल जाने बाटोमा एकाबिहानै स्थानीयवासीले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सहयोगमा शिशुको उद्धार गरी जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस

Logo