काठमाडौँ ।

नेकपा (एमाले)ले उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टँंगो लगाउने बताएका छन् । "/>

अझै सकिएन संयोजन समितिको बैठक, एकताबारे टुंगो लाग्ला ?

अझै सकिएन संयोजन समितिको बैठक, एकताबारे टुंगो लाग्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेकपा (एमाले)ले उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टँंगो लगाउने बताएका छन् ।

ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले एकताका विविध पक्षमा छलफल भइरहेको बताए ।

उनले भने, “दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको छ ।” यसअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीले पार्टी एकताका विषयमा छलफल गरेका थिए ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको हो

Logo