काठमाडौँ ।

नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । "/>

ओली–प्रचण्ड वार्ता सकियो, ओलीलाई छोडेर प्रचण्ड सिधै केन्द्रिय कमिटि बैठकमा

ओली–प्रचण्ड वार्ता सकियो, ओलीलाई छोडेर प्रचण्ड सिधै केन्द्रिय कमिटि बैठकमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उहाँहरु वार्तामा जुट्नुभएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिनुभयो । 

उहाँहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ । रासस

Logo