काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको प्रदेश नम्बर ६ को मुख्यमन्त्री पद विवादको टुंगो लगाएको छ । "/>

महेन्द्रबहादुर शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्री

महेन्द्रबहादुर शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको प्रदेश नम्बर ६ को मुख्यमन्त्री पद विवादको टुंगो लगाएको छ ।

विवाद टुंगिएसँगै महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । कालिकोटबाट निर्वाचित शाही पूर्व उर्जामन्त्री समेत हुन् ।

प्रदेशमा मुख्यमन्त्रीका लागी विवाद उत्पन्न भएपछि पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्मा सुर्खेत गएका थिए ।

यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन ।

औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने बताइएको छ ।

Logo