सुष्मा स्वराजलाई सरकारको भोज, कमल थापाले किन गरे बहिस्कार ?

सुष्मा स्वराजलाई सरकारको भोज, कमल थापाले किन गरे बहिस्कार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिवाभोज आयोजना गरेका छन् । 

दिवाभोजमा बिभिन्न पार्टीका शिर्ष नेता तथा मन्त्रीहरु सहभागी भए पनि उपप्रधानमन्त्री कमल थापाले भने बहिष्कार गरेका छन् । भोज बहिस्कार गरेका थापा पूर्वनिर्धारित कार्यक्रमभन्दै चितवनतिर लागेका छन् ।

भारतीय विदेशमन्त्री स्वराजको भ्रमणलाई राजनतिक दल र सरकारले अनावश्यक महत्व दिएको भन्दै उनी असन्तुष्ट छन् । स्वराजले भेट्ने कुनै कार्यसूची नभएको थाहा पाएपछि थापाले भोज बहिस्कार गरेको उनी निकट स्रोतले बतायो । स्वराजको भ्रमण अनौपचारिक भए पनि सरकार र शीर्ष नेताहरुले बढी महत्व दिएको भन्दै थापा असन्तुष्ट छन् ।

Logo