होटल सोल्टीमा भएको भेटवार्तामा फोरम नेपालले चुनावमा पाएको सफलताका लागि स्वराजले यादवलाई बधाई दिएको भारतीय विदेश मन्त्रालयलका प्रवक्ता रभिसकुमारले ट्वीटरमा उल्लेख गरेका छन् । "/>

सुष्मासँग भेटेपछि यादबले भने- ‘हालखबर बुझ्ने काम भयो’

सुष्मासँग भेटेपछि यादबले भने- ‘हालखबर बुझ्ने काम भयो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार भेटवार्ता गरेका छन् ।

होटल सोल्टीमा भएको भेटवार्तामा फोरम नेपालले चुनावमा पाएको सफलताका लागि स्वराजले यादवलाई बधाई दिएको भारतीय विदेश मन्त्रालयलका प्रवक्ता रभिसकुमारले ट्वीटरमा उल्लेख गरेका छन् । 

स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

Logo