केपी ओलीले कोमल ओलीलाई बोकेपछि (भिडियोमा पत्रकार सम्मेलन)

केपी ओलीले कोमल ओलीलाई बोकेपछि (भिडियोमा पत्रकार सम्मेलन)

केन्द्रबिन्दु
0
Shares

विहिबार एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा धेरैको प्रश्न थियो, ‘कोमल ओलीलाई किन राष्ट्रिय सभामा टिकट दिएको ?’ यस प्रश्नको जवाफ केपीले कसरी देलान् भन्ने आम जिज्ञासा हुने नै भयो । अध्यक्ष ओलीले गायिका ओलीलाई यसरी रमाइलो शैलिमा बोके की, पत्रकार सम्मेलनमा उपस्थित सवै केहीवेर हाँसिरहे । हेर्नुस् भिडियो –

Logo