ओली भन्छन्, देउवाले देशलाई कंगाल बनाएरै छोडे

ओली भन्छन्, देउवाले देशलाई कंगाल बनाएरै छोडे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काम चलाउ सरकारले मुलुकलाई दिर्घकालसम्म असर पुग्ने खालका निर्णयहरु गरेको आरोप एमालेले लगाएको छ ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारले गरेका पछिल्ला निर्णयहरुले मुलुकको हित नगर्ने बताए ।
सरकारले ६५ वर्षमै बृद्धभत्ता दिने गरि गरेको निर्णयको विरोध गर्दै अध्यक्ष ओलीले देउवाले देशलाई कंगाल बनाउन खोजेको आरोप लगाए ।

तपाईको विचार बैंशमै भत्ता खाने हो ? भनेर ओलीले देउवालाई प्रश्न समेत गरे । उनले भने, अर्कोले ६० मा झार्ने, अझ अर्कोले ५० मा झार्ने यसरी त देश कंगाल भइहाल्छ नी ।

एमालेको पत्रकार सम्मेलन किन ? { विज्ञप्ती र भिडियो सहित }

Logo