नेकपा एमालेको आकस्मिक पत्रकार सम्मेलन

नेकपा एमालेको आकस्मिक पत्रकार सम्मेलन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमलेले बिहीबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा हुने पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

सरकारले गरेका पछिल्ला राजनीतिक निर्णय र अन्य समसामयिक विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

काम चलाउ सरकारका पछिल्ला गतिविधि र समसामयिक विषयमा पत्रकार सम्मेलन हुन लागेको सचिव भट्टराईले जानकारी दिए ।

Logo