सरकारले तोक्यो सातै प्रदेशको अस्थायी राजधानी

सरकारले तोक्यो सातै प्रदेशको अस्थायी राजधानी

केन्द्रबिन्दु
0
Shares

बुधबार दिउसो बसेको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशको अस्थायी राजधानी तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेशहरुको अस्थायी ‘मुकाम’ तोकेको हो ।

कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको हो ।

Logo