रविन्द्र मिश्र र गगन थापाले के भने अदालतलाई ? (भिडियोमा)

रविन्द्र मिश्र र गगन थापाले के भने अदालतलाई ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

अनसनस्थलवाटै सोमबार राती डा. गोविन्द केसी पक्राउ परेपछि मंगलबार विहान काठमाडौंको माइतिघरमा भेला भएर धेरैले आफ्नो धारणा राखे । विवेकशील साझा पार्टीका एकजना संयोजक रविन्द्र मिश्र र नेपाली कांग्रेसका नेता गगन थापाले खुलेर अदालती आदेशको विरुद्धमा मन्तब्य राखे । उनीहरुले के–के बोले ? हेर्नुस् भिडियोमा –

Logo