प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषद्को ‘इमर्जेन्सी मिटिङ्’ ?

प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषद्को ‘इमर्जेन्सी मिटिङ्’ ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को ‘इमर्जेन्सी मिटिङ्’ बोलाएका छन् । 

यसअघि बिहीवार बस्ने भनिएको भएपनि बैठक बस्न सकेको थिएन । बैठकमा राष्ट्रियसभा निर्वाचन,प्रदेशका केन्द्र, प्रदेश प्रमुख चयन लगायतका विषयमा बैठकमा छलफल हुने बताएको छ । 

आकस्मिक बैठक बोलाइएकाले केही महत्वपूर्ण निर्णयहरु पनि हुने आंकलन गरिएको छ ।

Logo