यी हुन् माओवादीका समानुपातिक सांसदहरु, कुन प्रदेशबाट को को ? (नामावलीसहित)

यी हुन् माओवादीका समानुपातिक सांसदहरु, कुन प्रदेशबाट को को ? (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, १४ पुस ।

नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फको सूची सार्वजनिक गरेको छ । समानुपातिकतर्फको नामावली बुझाउने अन्तिम दिन शुक्रबार माओबादीले निर्वाचन आयोगमा बुझाएको छ।

माओवादी केन्द्रले प्रदेशसभामा समानुपातिकतर्फ ३५ सिट प्राप्त गरेको छ।

यस्तो छ सूचीः

प्रदेश नं. १

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं. २

१. जगतप्रसाद यादव

२. महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं. ३

१. दिनेश महर्जन

२. आङ्देण्डी लामा

३. ओम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं. ४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं. ५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन ९गहतराज०

४. लौटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं. ६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं. ७

१. निर्मला बडाल (जोशी)

२. कुन्ती जोशी

३. बिनिता चौधरी

४. शान्ति नेपाली

माओवादी केन्द्रले प्रदेशसभामा समानुपातिकतर्फ ३५ सिट प्राप्त गरेको छ।

 

Logo