रानीपोखरीमा मेयर–उपमेयरको भिडन्त (भिडियो रिपोर्ट)

रानीपोखरीमा मेयर–उपमेयरको भिडन्त (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

रानीपोखरीको पुननिर्माणको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरकावीच विवाद उत्पन्न भयो, पुरातात्विक महत्वको विषयलाई लिएर । निर्माण रोक्न ताला लगाउने र ताला तोड्ने मेयर र उपमेयरको कामले विवादलाई छताछुल्ल पार्यो ।

प्रस्तुत छ, यही विवादको विषयलाई लिएर मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीसँग केन्द्रबिन्दु टिभीकालागी एस.के.बैश्यले गरेको कुराकानी ।

Logo