कांग्रेसको बैठक चलिरहँदा भारतीय राजदूत पुगेपछि…

कांग्रेसको बैठक चलिरहँदा भारतीय राजदूत पुगेपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४ पुस । शुक्रबार बिहान बालुवाटारमा नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक बसिरहेको थियो । बैठक नसकिंदै भारतीय राजदूत मन्जिवसिंह पुरी बालुवाटार पुगे । 

प्रधानमन्त्री शेर बहादुर देउवालाइ भेट्न राजदुत पूरी बालुवाटार पुगेका थिए । केही बेर कुरेर राजदूत पूरीले प्रधानमन्त्री देउवासँग करिब आधा घण्टा छलफल गरे । नया सरकार गठनको अन्यौलता छाइरहेका बखत प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

Logo