समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४ पुस । प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउने आज सकिँदैछ ।

आयोगले गएको शुक्रबार समानुपातिकतर्फ १३ दलले प्रदेशसभामा समानुपातिक तर्फबाट पाएको सिट संख्याका आधारमा नाम टुंगो लगाई एक हप्ताभित्र सूची पेश गर्न समय दिएको थियो ।

साटवटा प्रदेशका पाएका २ सय २० सिटमध्ये सबैभन्दा धेरै एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ जना सांसद पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशिल साझाले तीन तीन राष्ट्रिय जनमोर्चाले २ र अन्य पाँच दलले एक एक सिट पाएका छन् ।

एमाले र विवेकशिल साझाले भने नाम टुग्याई सकेको छ ।

Logo