काठमाडौँ, १४, पुस
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठकपछि केही मन्त्रीहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै सरकार छाड्न सकिने बताएका छन् । "/>

राष्ट्रियसभा निर्वाचन अघि सरकार छाडिँदैन :प्रधानमन्त्री

राष्ट्रियसभा निर्वाचन अघि सरकार छाडिँदैन :प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४, पुस
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठकपछि केही मन्त्रीहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै सरकार छाड्न सकिने बताएका छन् । ‘यो सरकार निर्वाचनका लागि हो, राष्ट्रिय सभा निर्वाचन सम्पन्न भए सम्म मैले सरकार छाड्न मिल्दैन, तपाईंहरूले पनि बाहिर यही कुरा बोल्नुहोला,’ एक मन्त्रीले देउवालाई उद्धृत गर्दै भने, ‘निर्वाचनका लागि गठन भएको सरकार निर्वाचन सम्पन्न नभई कसरी ढल्छ ? कसैले भन्दैमा मैले जिम्मेवारीबाट पन्छिन मिल्छ ? ’
नयाँपत्रिकाबाट

Logo