प्रधानमन्त्रीद्वारा अकस्मात सर्वदलीय बैठक आव्हान

प्रधानमन्त्रीद्वारा अकस्मात सर्वदलीय बैठक आव्हान

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौं, ७ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज अचानक सर्वदलीय बैठक आव्हान गरेका छन् । पछिल्लो बिकसित राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक आव्हान गरेको बताइएको छ  ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बैठकमा राष्ट्रिय दलको मान्यता पाएका पाँचदलका शीर्ष नेताहरुलाई बोलाइएका छन् । बैठकमा राष्ट्रियसभाको गठन, अध्यादेश  लगायत विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने छ ।

Logo