सरकार गठनमा प्रधानमन्त्रीलार्इ वाम गठबन्धनकाे चेतावनी

सरकार गठनमा प्रधानमन्त्रीलार्इ वाम गठबन्धनकाे चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं, पुस २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि प्रधानमन्त्रीलार्इ मार्गप्रशस्त गर्न चेतावनी दिएका छन् ।

काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै वाम गठबन्धनकाे नयाँ जनादेशलाई ध्यान दिएर सरकार गठनका लागि मार्गप्रशस्त गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतवानी गरेको हो ।

सरकारले संविधानको गलत व्याख्या गरिरहेको भन्दै संविधान कार्यान्वयनमा अवरोध नगर्नसमेत अाग्नह गरिएको छ । पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले संयुक्त विज्ञप्ति पढेर सुनाएका थिए ।

Logo