सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित

सर्लाही ४ बाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ मंसिर ।

मतगणनामा निरन्तर दोस्रो स्थानमा रहँदै आए पनि अन्ततः नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही ४ बाट निर्वाचित भएका छन्।

उनले २९ हजार ६७५ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले २८ हजार १३६ मत प्राप्त गरेका छन्।

Logo