सिरहामा माओवादी केन्द्रका सूर्यचन्द्र दास विजयी

सिरहामा माओवादी केन्द्रका सूर्यचन्द्र दास विजयी

केन्द्रबिन्दु
0
Shares

सिरहा, २६ मंसिर ।

जिल्लाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का सूर्यचन्द्र दास २० हजार १४८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधकृतको कार्यालय सिरहाले जनाएको छ ।

Logo