प्रचण्ड ९ हजार ३ सय २७ मतान्तरले विजयी

प्रचण्ड ९ हजार ३ सय २७ मतान्तरले विजयी

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ४८ हजार २ सय ६९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् ।
प्रचण्डले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मन्तारले पराजित गरेका हुन् ।

 

Logo