७ जिल्लाको समानुपातिक मत – कांग्रेसलाई एमालेभन्दा ८ हजार मात्र कम

७ जिल्लाको समानुपातिक मत – कांग्रेसलाई एमालेभन्दा ८ हजार मात्र कम

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगका अनुसार ८ वटा जिल्लाको समानुपातिक तर्फको मतगणना सकिएको छ । रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, बझाङ, म्याग्दी र डोल्पा जिल्लाको गणना सकिएको हो । तर निर्वाचन आयोगले ७ जिल्लाको मात्रै मत परिणाम सार्वजनिक गरेको छ । प्रदेश र प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ गणना सकिएका जिल्लाको मतपरिणाम यस्तो छ ।
७ जिल्लाको प्रतिनिधिसभामा एमालेको जम्मा मत ८४४३२ रहेको छ भने नेपाली कांग्रेसको ७६३५० आएको छ । यस्तै प्रदेश तर्फ एमालेलाई जम्मा ७८२२७ मत प्राप्त भएको छ भने नेपाली कांग्रेसलाई ६९९५० मत प्राप्त भएको छ ।

रसुवा
प्रतिनिधिसभा
एमाले– ७८२२
कांग्रेस– ६५९७
नयाँ शक्ति– ५४९१

प्रदेशसभा
एमाले– ६९१८
नयाँ शक्ति पाटी– ६१२७
कांग्रेस– ४७९६

म्याग्दी
प्रतिनिधिसभा
एमाले–१८२६६
कांग्रेस–१७३४८
माओवादी–४३०३

प्रदेशसभा
एमाले –१६७०४
कांग्रेस– १५७३९
माओवादी–४८३३

रुकुम पूर्व
प्रतिनिधि सभा
माओवादी – ८८९१
कांग्रेस – ३६६८
एमाले – ३०००

प्रदेशसभा
माओवादी – ८३७२
कांग्रेस – ३२६१
एमाले – ३०४३

डोल्पा
प्रतिनिधिसभा
एमाले– ८०२५
माओवादी – ४०१४
कांग्रेस – २०४३

प्रदेश सभा
एमाले – ८२६७
माओवादी – ३३११
कांग्रेस – १९१४

बाजुरा
प्रतिनिधिसभा
एमाले –२२५८१
कांग्रेस–२१७५१
माओवादी–५१४०

प्रदेशसभा
एमाले –२२२६७
कांग्रेस–२११०२
माओवादी–४७३२

बझाङ
प्रतिनिधिसभा
कांग्रेस–२४७५५
एमाले –२४४८७
माओवादी–८६५२

प्रदेशसभा
कांग्रेस–२२९६३
एमाले –२०८०४
माओवादी–१०६३३

मुस्ताङ
प्रतिनिधिसभा
एमाले –२५१
कांग्रेस–१८८
राप्रपा–१५४

प्रदेशसभा
एमाले –२२४
कांग्रेस –१७५
राप्रपा–१४६

 

 

 

 

Logo