बाम गठबन्धनका सुत्राधारले नै चुनाव हारे

बाम गठबन्धनका सुत्राधारले नै चुनाव हारे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले र माओवादी केन्द्रलाई मिलाएर चुनावी गठबन्धन बनाउन सुत्राधारको भूमीका खेल्ने एमाले उपाध्यक्ष बामदेव गौतमले चुनाव हारेका छन् । गौतम ७५३ मतले पराजित भएका छन् । बर्दिया–१ बाट प्रतिनिधिसभाको उमेदवार बनेका गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत प्राप्त गरे ।

Logo