एमालेले काठमाडौंको प्रदेशसभामा खाता खोल्यो

एमालेले काठमाडौंको प्रदेशसभामा खाता खोल्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २३ मङ्सिर । नेकपा एमालेले काठमाडौंको प्रदेशसभामा खाता खोलेको छ ।

काठमाडौं क्षेत्र नं. १ को ‘ख’ मा एमाले उम्मेदवार गणेशप्रसाद दुलालले विजयी हासिल गरेका हुन् । दुलालले ४ हजार २ सय ४२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

Logo