मोरङ– २ मा काँग्रेसका रिजाल विजयी

मोरङ– २ मा काँग्रेसका रिजाल विजयी

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २३ मंसिर । मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा. मीनेन्द्र रिजाल विजयी भएका छन्  । 

रिजालले ३५ हजार ८१९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो । रासस

Logo