प्रतिनिधि सभाको ४० क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (हेर्नुहोस् सूचि)

प्रतिनिधि सभाको ४० क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (हेर्नुहोस् सूचि)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २३ मङ्सिर । गत २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म वाम गठबन्धन अन्तर्गत नेकपा एमालेले २३ स्थानमा जित हात पारेको छ भने माओबादीले १२ स्थानमा जित हात पारेका छन् । त्यस्तै नेपाली काँग्रेसले ५ स्थानमा जित हात पारेका छन् ।

हेर्नुहोस् कसले कहाँ जिते ?

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (२३३०८)
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ 
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन 
  4. मुगु- गोपालबहादुर बम (१३0३४)
  5. बझाङ -भैरवबहादुर सिंह
  6. डोल्पा- धनबहादुर बुढा (११७६१)
  7. बाजुरा -लालबहादुर थापा (२८०५८)
  8. दार्चुला- गणशसिंह ठकुन्ना (२८९९८)
  9. बाग्लुङ -सूर्यराज पाठक (३३६५७)
  10. ताप्लेजुङ- योगेश भट्टराई (२९४७९)
  11.  ललितपुर- कृष्णलाल महर्जन (२७७१३)
  12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)
  13. काठमाडौं३:  कृष्णबहादुर राई (१९१६९)
  14. मोरङ ३: भानुभक्त ढकाल (४२४१३)
  15. मोरङ ६: लालबाबु पण्डित (३३९४१)
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ (१३३०७)
  17. अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१)
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)
  20. काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
  21.  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
  22. पाँचथर : वसन्तकुमार नेम्वाङ  (३८६४२)
  23. बैतडी १, दामोदर भण्डारी (३९५२४)

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र) (१०४३४)
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी) (३४४०२)
  3. बागलुङ २: देवेन्द्र पौडेल  (२८८२७)
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल (२४०३७)
  6. मोरङ ४, अमनलाल मोदी (३३,५२९)
  7. मोरङको ५, शिवकुमार मण्डल  (२२ ९४५)
  8. जाजरकोट १, शक्ति बहादुर बस्नेत (१८२१९)
  9. सोलुखुम्बु- १, हेमकुमार राई (१४५५८)
  10. जुम्ला- १, गजेन्द्रबहादुर महत (२२१७३)
  11. लम्जुंग, देव गुरुङ (३१८८७) 
  12. कालीकोट, दुर्गबहादुर रावत (२११११)

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य (१४४५३)
  3. काठमाडौं ४,-गगनकुमार थापा (२१५५१)
  4. काठमाडाैं १०, राजनकुमार केसी  (२४१९०)
  5. मोरङ २, डा. मिनेन्द्र रिजाल (२४५७५)

Logo