घरदैलोमा प्रचण्ड पनि

घरदैलोमा प्रचण्ड पनि

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान घरदैलो गरेका छन् । आफ्नो चुनावी क्षेत्रमा उनले घरदैलो गरेका हुन् । यसक्रममा उनी पश्चिम चितवनको मेघौलीमा उत्रेका हुन् ।


तस्बिर – रासस

 

Logo