‘म बाबुराम भट्टराईजीको फ्यान हुँ’ (भिडियो)

‘म बाबुराम भट्टराईजीको फ्यान हुँ’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री करिश्मा मानन्धरको अचेल दैनिकी फेरिएको छ । यतिवेला उनलाई चुनाव लागेको छ । नयाँ शक्ति, नेपाल पार्टीको केन्द्रीय नेता तथा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार हुन् उनी । यसकारण केही समययता उनी कलाकार कम र राजनीतिक कार्यकर्ता बढी भएकि छन् ।

करिष्माका कुरा हिजोआज परिपक्व भएका छन् । उनी सालिन ढंगले कुरा राख्न सक्ने भएकि छन् । तर पनि राजनीति सिक्दै रहेको वताउन उनी छुटाउँदिनन् ।

 

Logo