काँग्रेसका शिर्ष २२ नेता को कहाँबाट चुनाब लड्दै ? (हेर्नुहोस सूचि)

काँग्रेसका शिर्ष २२ नेता को कहाँबाट चुनाब लड्दै ? (हेर्नुहोस सूचि)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता ।

काठमाडौँ, १०  कात्तिक । दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने निर्बाचनका लागि नेपाली काँग्रेसले २२ जना शिर्ष नेताहरुको उम्मेदवारी टुंगो लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय समितिको बैठकले प्रतिनिधि सभाका लागि उम्मेद्वारी टुंग्याएको हो  ।

जस अनुसार सभापति शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्नेछन । 

को कहाँबाट ?

Logo