केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २७ असोज ।

 

चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल पनि नेकपा एमालेमा समाहित हुने भएको छ। "/>

चुरे भावर पार्टी भोलि एमालेमा समाहित हुँदै

चुरे भावर पार्टी भोलि एमालेमा समाहित हुँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २७ असोज ।

 

चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल पनि नेकपा एमालेमा समाहित हुने भएको छ। शनिबार राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी ओलीले चुरे भावरका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम तय भएको छ।

निर्बाचन नजिकिएसंगै नेताहरुले पार्टी परित्याग गर्ने र पार्टी नै समाहित हुने क्रम जारी छ ।

Logo