पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरद्वारा माओबादी परित्याग

पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरद्वारा माओबादी परित्याग

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता काठमाडौँ, २७ असोज । 

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले पार्टी परित्याग गरेका छन्। नेता विष्टले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा पत्र बुझाएर पार्टी परित्याग गरेका हुन् ।

पार्टीमा दुःख गर्नेहरूको सही मुल्यांकन नभएको, कार्यकर्ताको जीवनशैली र नेताको जीवनशैली देख्दा जिव्रो टोक्नुपर्ने स्थिति देखिएको, पार्टी क्रान्तिको जीवनशैली समाप्त भएको भन्दै उनले आफू अब स्वतन्त्रता पूर्वक सामान्य जीवन जिउन चाहेको बताएका छन् ।

Logo