एमाले निर्णय: माओवादी र नयाँ शक्तिलाई स्वागत

एमाले निर्णय: माओवादी र नयाँ शक्तिलाई स्वागत

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २१ असोज  । नेकपा एमालेले माओबादी केन्द्र र नयाँ शक्तिसँग भएको सहमतिलाई स्वागत गरेको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी समिति बैठकले पार्टी एकताको सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । गत मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठवन्धन गर्दै पार्टी एकतासम्म पुग्ने सहमति जुटेको थियो ।

Logo