कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता

काठमाडौँ, २० असोज । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । शुक्रबार बिहान ८ बजे बोलाइएको बैठक साढे १० बजेमात्र सुरु भएको हो । 

वृहत लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक बसिरहेकाले बैठक ढिलो सुरु भएको बुझिएको छ । केन्द्रीय समिति बैठकले संसदीय बोर्ड बनाउने लगायतका एजेन्डामा छलफल गर्दैछ ।  

बोर्डले नै आसन्न निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउने भएकाले बोर्डमा बस्ने सदस्यहरुका लागि अहिले रस्साकस्सी चलिरहेको छ ।

Logo