काठमाडौं, ७ असोज ।  प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा १०६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो परिणामअनुसार महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका विदुरकुमार कार्की विजयी भएका छन् । "/>

१०६ तहको मतपरिणाम आउँदा कसको कति ?

१०६ तहको मतपरिणाम आउँदा कसको कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७ असोज । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा १०६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका विदुरकुमार कार्की विजयी भएका छन् । उपमेयरमा पनि माओवादीकै कृष्णकुमारी गौतम विजयी भइन ।

अहिलेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १९ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् ।त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति पार्टी एक र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

Logo