नतिजा आउँन बाकी ३१ तहमा कसको कति अग्रता ? (हेर्नुहोस् सूचि)

नतिजा आउँन बाकी ३१ तहमा कसको कति अग्रता ? (हेर्नुहोस् सूचि)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ७ असोज । स्थानीय तहको तेश्रो चरणको निर्बाचन अन्तर्गत अब ३१ तहको मात्र नतिजा आउँन बाकी छ ।

अहिलेसम्म १०५ तहको नतिजा आइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले ३२,  संघीय समाजवादी फोरमले २०, माओवादी केन्द्र र राजपा समान १८/१८ तहमा विजयी भएका छन्। त्यस्तै नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दल र नयाँ शक्तिका उम्मेदवार एक-एक स्थानीय तहमा विजयी भएका छन् ।

प्रदेश नं २ अन्तर्गत आठ जिल्लाका १३६ स्थानीय तहमा गत सोमबार निर्बाचन भएको थियो ।

कसको कति अग्रता ?

नतिजा आउन बाँकी ३१ मध्ये ८ तहमा नेपाली काँग्रेसले अग्रता लिएको छ । त्यस्तै संघीय समाजबादी फोरमले ३, राजपाले ८, माओबादी केन्द्रले ३, नेकपा एमालेले ६, लोकतान्त्रिक फोरमले १ र अन्य दलहरुले २ स्थानमा अग्रता लिइरहेका छन् । 

नतिजा आउँन बाकी स्थानीय तहहरु 

सप्तरी

  1. कञ्चनरुप नगरपालिका
  2. राजविराज नगरपालिका
  3. शम्भुनाथ नगरपालिका
  4. हनुमाननगर कङ्कालिनी नगरपालिका

 

बारा

  1. आदर्श कोटवाल गाउँपालिका
  2. कलैया उप-महानगरपालिका
  3. कोल्हवी नगरपालिका
  4. जीतपुर सिमरा उप-महानगरपालिका
  5. प्रसौनी गाउँपालिका
  6. बारागढी गाउँपालिका
  7. महागढीमाई नगरपालिका

रौतहट

  1. गरुडा नगरपालिका
  2. कटहरीया नगरपालिका

सर्लाही

  1. ईश्वरपुर नगरपालिका
  2. कविलासी नगरपालिका
  3. गोडैता गाउँपालिका
  4. चन्द्रनगर गाउँपालिका
  5. बरहथवा नगरपालिका
  6. मलंगवा नगरपालिका
  7. हरिपुर नगरपालिका

धनुषा

  1. जनकपुर उप-महानगरपालिका -राजपा
  2. सबैला नगरपालिका

सिरहा

  1. सिराहा नगरपालिका 

महोत्तरी

  1. बर्दिवास नगरपालिका 
  2. जलेश्वर नगरपालिका 
  3. मनरा सिस्वा नगरपालिका 
  4. पिपारा गाउँपालिका 

पर्सा

  1. जिराभवानी गाउँपालिका
  2. धोबीनी गाउँपालिका
  3. पोखरिया नगरपालिका
  4. बहुदरमाई नगरपालिका
  5. वीरगन्ज महानगरपालिका
  6. सखुवा प्रसौनी गाउँपालिका

Logo