८९ तहको नतिजा सार्वजनिक, कसले कति जिते ? (हेर्नुहोस् सूचि)

८९ तहको नतिजा सार्वजनिक, कसले कति जिते ? (हेर्नुहोस् सूचि)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७ असोज । तेश्रो चरणको स्थानीय तह निर्बाचन अन्तर्गत गत सोमबार सम्पन्न निर्बाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म ८९ तहको नतिजा आउँदा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । 

त्यस्तै दोश्रोस्थानमा माओबादी केन्द्र र तेश्रो स्थानमा राष्ट्रिय जनता पार्टी रहेका छन् ।

कहाँ कहाँ कसले जिते ?

नेपाली कांग्रेस

२७) सप्तरीको सुरुङ्गा नगरपालिका – मुक्तिनाथ चौधरी
२६) रौतहटको दुर्गा भगवती गाउँपालिका – अरुण शाह
२५) रौतहटको फतुवा विजयपुर नगरपालिका – गोपाल राय यादव
२४) धनुषाको नगराईन नगरपालिका – प्रमेश्वर साह
२३) धनुषाको कमला नगरपालिका – रामउदगार गोइत
२२) बाराको सिमरौनगढ नगरपालिका – विजयशंकर यादव
२१) धनुषाको धनुषाधाम नगरपालिका – बालेश्वर मण्डल
२०) सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – परशुराम चौधरी
१९) सर्लाहीको बसवरिया गाउँपालिका–रामअयोधा राय
१८) पर्साको पर्सागढी नगरपालिका–लोकनारायण यादव 
१७) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– योगेन्द्र पञ्जियार
१६) बाराको निजगढ नगरपालिका–सुरेश खनाल 
१५) सिरहाको कल्याणपुर नगरपालिका–सूर्यानाथ मण्डल 
१४) रौतहटको चन्द्रपुर नगरपालिका–रामचन्द्र चौधरी
१३) महोत्तरीको औरही नगरपालिका–सुनिलकुमार यादव
१२) रौतहटको गढीमाई नगरपालिका–श्याम यादव
११) सर्लाहीको हरिपुर्वा नगरपालिका–सीयाराम राम 
१०) धनुषाको धनौजी गाउँपालिका – बद्रीनारायण सिंह
९) सर्लाहीको रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा
८) सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
७) बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
६) सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव 
५) सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल

राष्ट्रिय जनता पार्टी (राजपा)
मेयर–५, अध्यक्ष–९
१४) सर्लाहीको चन्द्रनगर गाउँपालिका – महेन्द्र महतो
१३) सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – सतिस कुमार सिंह
१२) सर्लाहीको बलरा नगरपालिका – अभय सिंह
११) महोत्तरीको एकडारा गाउँपालिका – रामछविला साह
१०) महोत्तरीको भँगाहा नगरपालिका – संजिवकुमार साह
९) बाराको परवानीपुर गाउँपालिका – हरिनारायण शाह
८) महोत्तरीको मटिहानी नगरपालिका–हरिप्रसाद मण्डल 
७) सप्तरीको रुपनी गाउँपालिका–हरेराम यादव
६) सर्लाहीको ाब्रम्हपुरी गाउँपालिका–विनोदकुमार साह 
५) महोत्तरीको महोत्तरी गाउँपालिका – सुनिल राय
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – शिवनारायण साह
३) सर्लाहीको कौडेना गाउँपालिका – रामप्रसाद राय
२) बाराको देवताल गाउँपालिका – चन्दन कुमार सिंह
१) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल

माओवादी केन्द्र

१७) सिरहाको गोलबजार नगरपालिका – देवनाथ साह
१६) सर्लाहीको चक्रघट्टा गाउँपालिका – विक्रम यादव
१५) धनुषाको विदेह नगरपालिका – बेचन दास तत्मा
१४) महोत्तरीको साम्सी गाउँपालिका – फारुक शेख
१३) सर्लाहीको बागमती नगरपालिका – भरतकुमार थापा
१२) रौतहटको यमुनामाई गाउँपालिका – श्रीप्रसाद मुखिया विन
११) धनुषाको शहीद नगरपालिका – उदय कुमार बरबरीया यादव
१०) पर्साको छिपहरमाई गाउँपालिका – मनोज गुप्ता
९) महोत्तरीको रामगोपालपुर नगरपालिका–अशोक मण्डल
८) सिरहाको धनगढीमाई नगरपालिका– हरिनारायण चौधरी
७) सिरहाको मिर्चैया नगरपालिका–श्रवण यादव
६) महोत्तरी गौशाला नगरपालिका–शिवनाथ महतो 
५) सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
४) रौतहटको मौलापुर नगरपालिका – रिनाकुमारी साह
३) पर्साको ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ
२) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
१) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान

संघीय समाजवादी फोरम नेपाल

१५) सप्तरीको बोदे बरसाइन नगरपालिका – आतेशकुमार सिंह
१४) सिरहाको बरियारपट्टी गाउँपालिका – सन्तोष कुमार महतो
१३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका – रामबल्लभ साह
१२) बाराको सुवर्ण गाउँपालिका – महेन्द्रप्रसाद यादव
११) सप्तरीको बलान बिहुन गाउँपालिका – दयानन्द गोहित
१०) धनुषाको लक्ष्मीनिया गाउँपालिका – विन्देश्वर यादव
९) बाराको फेटा गाउँपालिका – अमिरीलाल प्रसाद शाह
८) धनुषाको गणेशमान चारनाथ नगरपालिका–रामबाबु यादव 
७) रौतहटको देवाहिगुनाही नगरपालिका–धर्मेन्द्र पटेल
६) सप्तरीको तिरहुत गाउँपालिका–हेमन्तकुमार बहरखेर 
५) महोत्तरीको सोनमा गाउँपालिका–राजकुमार यादव 
४) बाराको पचरौता नगरपालिका–रमेशप्रसाद यादव
३) सर्लाहीको पर्सा गाउँपालिका – किसुनदेव राय
२) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
१) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव

नेकपा एमाले

११) सिरहाको लहान नगरपालिका – मुनि साह सुडी
१०) सर्लाहीको लालबन्दी नगरपालिका – मानबहादुर खड्का
९) धनुषाको मिथिला नगरपालिका – हरिनारायण महतो
८) सिरहाको सुखीपुर नगरपालिका – रामऔतार यादव
७) धनुषाको मिथिला बिहारी नगरपालिका–अनिल यादव 
६) सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–केदारनाथ यादव 
५) सिरहाको नरहा गाउँपालिका–रामशरण यादव 
४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
३) पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी 
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम

फोरम लोकतान्त्रिक

३) बाराको विश्रामपुर गाउँपालिका – अमिरी पाल
२) रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
१) सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद

नेपाल संघीय समाजवादी पार्टी

१) पर्साको कालिकामाई गाउँपालिका– नथुनी कुशवाहा

नयाँ शक्ति पार्टी नेपाल

१) सप्तरीको छिन्नमस्ता गाउँपालिका – सुर्यनारायण मण्डल (क्रुर)

Logo