केन्द्रविन्दु सम्बाददाता 
 
काठमाडौँ, ५ असोज । "/>

कलैया उपमहानगरमा एमालेले लियो अग्रता

कलैया उपमहानगरमा एमालेले लियो अग्रता

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 
 
काठमाडौँ, ५ असोज । बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । संघीय समाजबादी फोरमका उम्मेदवार प्रमोद गुप्तालाई पछाडि पार्दै एमालेका विनोद साहले अग्रता लिएका हुन् ।
 
फोरमका गुप्ताले १६८५ ल्याउदा एमालेका उम्मेदवार साहले १८०३ मत ल्याएका छन् । नेपाली कांग्रेसका राजेश यादवले १२४० मत ल्याएका छन्।

Logo