डेरावाल र घरबेटीबिचको चुनाबी झगडाले निर्दोषको मृत्यु

डेरावाल र घरबेटीबिचको चुनाबी झगडाले निर्दोषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, ५ असोज । रौतहटमा कांग्रेसी घरबेटी र राजपा समर्थक डेरावालबीच झगडा हुँदा एकजना निर्दोषको ज्यान गएको छ।

घरबेटीले आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएको भन्दै डेरावालासंग निहु खोजेपछि झगडा छुट्याउन गएका व्यक्तिको मृत्यु भएको हो । दुई पक्षबीच भनाभनसँगै हात हालाहाल भएछि छुट्याउन पुगेका रामपुकार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न सबैलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Logo