सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी

सिराहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी

केन्द्रबिन्दु
0
Shares

सिराहा ४,असोज ।सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छन । माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् । प्रमुख पदमा यो नतिजा दोस्रो स्थानको हो । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका थिए । २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो ।

माओवादीले जीत हासिल गरेको तर औपचारिक घोषणा हुन बाँकी रहेको छ । माओवादीले जितेको यो ठाउबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।

Logo